Latest Updates :

धारिलो हतियारले हानेर एक युवकको हत्या


SHARE THIS POST :

भाद्र ८, काठमाडौं – काठमाडौंको कागेश्वरी–९ मुलपानीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । मंगलबार बेलुका ८ बजेपछि चार जनाको समूहमा आएका युवाले लाजिम्पाटका १८ वर्षका सागर पाण्डेलाई धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा शंकरापुर अस्पताल नारायणटारमा रातिनै ज्यान गएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आशंकामा ३–४ जना युवासँग सोधपुछ भइरहेको बौद्ध प्रहरीले जनाएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv