Latest Updates :

बस दुर्घटनाका घटनाले निकै चिन्तित, गम्भीर कदम चाल्छु– प्रधानमन्त्री


SHARE THIS POST :


भदौ ११ । पछिल्लो समयमा सवारी साधन दुर्घटना बढेपछि यसबाट ठूलो चिन्ता लागेको प्रधानमन्त्रीले बताएका छन् ।

 प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्न आएको एक टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले सवारी दुर्घटना कम गर्न सम्बन्धि निकायहरुसँग विशेष छलफल गरिरहेको बताए ।

सांसद प्रभु साहसहितको टोलीले प्रधानमन्त्रीलाई भेट गर्न गएको बेला उनले यसो भनेका हुन । “गम्भीर कदम नचाली भएन” प्रधानमन्त्रीले भने, “मैले यसबारेमा छलफल अघि बढाइसकेको छु” ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv