Latest Updates :

माओवादीकै कारण पो भएको रहेछ पेट्रोलको हाहाकार, विशेष खुलासा !


SHARE THIS POST :
प्रकाशित मिति: मङ्गलवार, भाद्र ०७, २०७३ समय - १०:५९:१७



काठमाण्डु, ७ भदौ– बजारमा पेट्रोलियम पदार्थको किन हाकाकार ? यो प्रश्न अहिले सर्वत्र उब्जिएको छ । आधिकारिक निकायले केही दिन बिदा परेकाले पेट्रोलियम पदार्थ प्रयाप्त आउन नसकेको र नेपालमा त्यसको अभाव भएको बताए पनि असली कारण भने सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रका कार्यकर्ताका कारण ईन्धन अभाव भएको खुलासा भएको छ ।

माओवादी निकट मजदुर संगठनको आन्दोलनका कारण बजारमा पेट्रोलियम पदार्थको अभाव भएको पाइएको छ । मजदुरका माग पुरा गराउन साउन २ र ९ गने सार्वजनिक गरिएको आन्दोलनकै कारण अपहले बजारमा पेट्रोलियम पदार्थको हाहाकार भएको स्वयं माओवादी कार्यकर्ताले स्वीकारेका छन् ।

मुलुकभरिका पम्प र मजदुरबीच २०६६ सालमा भएको सहमति कार्यान्वयन गर्न दबाब दिन उनीहरुले आन्दोलन गरेको बताएका छन् । नेपाल समाचार पत्रबाट
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv