Latest Updates :

अस्पतालमा आगलागी हुँदा ११ शिशुको मृत्यु, १९ घााइते


SHARE THIS POST :

इराक, २६ साउन –
इराकको राजधानी बग्दादको रहेको एक अस्पतालमा आगलागी हुँदा ११ जना शिशुको ज्यान गएको छ।

इराकको स्वास्थ्य मन्त्रालयले बग्दादको पश्चिम शहर यमरुकोमा रहेको टिचिङ अस्पतालको मातृत्व कक्षमा आगलागीमा हँदा ११ जना शिशुको ज्यान गएको जनाएको छ।

त्यस्तै अन्य ७ शिशु र २९ महिलाहरु आगलागीपछि अन्य अस्पता सरेका छन्। त्यस्तै जलेका अन्य १९ जना शिशुको उपचार भइरहेको छ।

स्वास्थ्य मन्त्रालयले आगलागी विद्युत सर्ट भएर लागेको अनुमान गरेको छ। अन्य विवरणहरु भने आउन बाँकी रहेको बिबिसीले जनाएको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv