हुन त बहुविवाह कानूनतः अपराध हो तै पनि विश्वका विभिन्न कुनामा मानिसहरू आफ्नो चाहना पुरा गर्नको लागि धेरै जनासँग विवाह गर्छन् । नेपाली समाजदेखि अमेरिकी समाजमा कुनै पनि पुरुषले बहुविवाह गर्न पाउँदैन् । तर न्यूजर्सीका एक फेसन व्यवसायीले तीनजना श्रीमतीलाई एकसाथ मिलाएर सुखपूर्वक राखेका छन् । ३२ वर्षीय पाउलले एकैसाथ तीन श्रीमतीलाई यौनसुखका साथै सबैकुरा दिएर राखेका हुन् । उनले पहिलो विवाह ३२ वर्ष हँदा ३१ वर्षीया भेनेसा हुसेल सँग गरेका थिए ।
विवाहपछि पाउलको अन्य युवतीसँग सम्बन्ध रहेको थाहा पाएर हुसेल अलग भइन् । त्यसपछि पाउलले हजेल ९२७० र लेडी ९२५० लाई श्रीमतीका रूपमा भित्र्याए । उता हुसेलले पनि पाउललाई बिर्सन सकिनन् र उनी फेरि श्रीमतीका रूपमा पाउलको घर भित्रिइन् । उनीहरू सामूहिक खानपानदेखि सामूहिक यौन क्रियाकलापसम्ममा रुचि राख्ने भएकै कारण मिलेर बस्न सकेका हुन् । पाउलबाट सबै कुरामा सन्तुष्टि पाएका कारण उनीहरूले आफ्नो वक्षस्थलको बीचमा पाउलको मुहारको टाटु बनाएका छन् भने पाउलले पनि तीनवटै श्रीमतीको अनुहारको टाटु आफ्नो छातीमा कुँदाएका छन
Post a Comment