Latest Updates :

आखिर छविमा के छ त्यस्तो जादु ? छोरी उमेरकी अर्की कलिली शिल्पा बिहे गर्नै तयार भइन् - शिल्पा पोखरेलसँगको अन्तर्वार्ता


SHARE THIS POST :


तपाई निर्माता छवि आझासँग विवाह गर्ने तयारीमा हुनुन्छ भन्ने हल्ला छ नी ?
अहिले चाहिँ हल्ला मात्रै हो । भविष्यमा के हुन्छ हेरौं । परिवारकै मिलेमतोमा राजीखुशी विवाह भयो भने हुन पनि सक्छ ।

यसो हेर्दा तपाईलाई छविजी मनपर्छ जस्तलो लाग्यो नी किन ?
 –मलाई छविजी मन पर्छ । कामको हिसाबले र व्यक्तित्वको हिसाबले पनि मन पर्छ । उहाँ काम बुझने मान्छे हुनुहुन्छ ।

 दुतर यति बुझ्ने हुँदा हुँदै पनि उहाँको अघिल्ला घरजम टिक्न सकेनन् नी ?
–दुवै आगोभइपछि दुवैलाई पोल्छ, एउटा पानी भयो भने शितल हुन्छ । त्यसैले त्यो उहाँहरुमा नभएर नै होला सम्बन्ध टिक्न नसकेको ।

छविजीसँग तपाईको विवाह भयो भने सम्बन्ध टिक्न सक्छ जस्तो लाग्छ ?
लाग्छ । किनकी म अह्म नै पलाउन दिन्न ।

पाइको उमेर र छविको उमेरमा धेरै फकर छ नि ?
त – उमेरले के गर्छ र ? माया हुनु पर्‍यो । माया भएपछि पुगिहाल् छ नि होइन र ? (दृष्टि साप्ताहिमा प्रकाशित शिल्पा पोखरेलसँगको अन्तर्वार्ताबाट )

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv