Latest Updates :

प्रियंकाको एक दिनको शुल्क साढे एक करोड भारु


SHARE THIS POST :

बलिउडमा मात्र होइन प्रियंका चोपडाको नाम हलिउडमा समेत जोडिइसकेको छ । क्वान्टिको नामक अमेरिकन सिरियलबाट प्रियंकाले अवाार्ड समेत जितिसकेकी छिन् । तपाइँलाई थाहा छ प्रियंकाले एक दिनको शुल्क कति लिन्छिन् ।

उनले लिने शुल्कको रकम सुन्नु भो भने चकित पर्नु हुन्छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार प्रियंकाले दिनमा साढे १ करोड भारु अर्थात २ करोड ४० लाख लिने गरेको जनाएका छन् । हालै असम सरकारले पर्यटन प्रवर्द्धनका लागि राखेको प्रस्तावमा प्रियंकाले एक कार्यक्रमका लागि डेढ करोड भारु मागेको जनाइएको छ । १० दिन सम्मका लागि दिनको डेढ करोड मागेको बताइएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv