Latest Updates :

हेर्नुस अचम्म जब महिलाको गर्भमा भिडियो एक्सरे गर्दा खेरि यस्तो खरायो देखियो नपत्याए तल क्लिक गरेर हेर्नुस


SHARE THIS POST :

अमेरिका आमा हुनेक्रममा रहेकी एक महिलाले आफ्नो पेटको अल्ट्रासाउण्ड गरिएको तस्वीर इन्टरनेटमा राखेकी छिन् र सो तस्वीर हेर्दा उनको पेटमा खरायो हुर्कँदै रहेकोझैँ देखिन्छ । अमेरिकाको फ्लोरिडा राज्यकी ति महिलाले आफ्नो पेटभित्र रहेको खरायो आकारको भ्रुणको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी हुन् । ‘अल्ट्रासाउण्ड’ तस्वीर हेर्दा ठ्याक्कै खरायो आकारको जीव, उसका कान र चार खुट्टा देखिन्छन् ।
 तस्वीरको तल ती महिलाले लेखेकी छन् , आज भिडियो एक्सरे गर्न गएको, मैले त खरायो पो पाउँछु जस्तो छ । ’ उनले यो तस्वीर रेडीट नामक सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन् । सञ्जालमा उनको नाम नेट्टे फ्राउलिन उल्लेख छ । ३३ वर्ष भएको बताउने उनले भनेकी छन् , मलाई यो रमाइलो लाग्यो । उनले भनेकी छन् , यसअघि मैले दुई बच्चा गुमाएँ र अहिले रक्तचाप नाप्दा १६३ रहेछ ।

 यति भएपछि मैले राहत महसुस गरेँ । एकछिनमा थाहा भयो कि मैले त खरायो पो जन्माउने भएछु । हामीलाई हाँस उठ्यो । उनको गर्भ ७ हप्ताको भएको छ र आउँदो क्रिशमसभन्दा एक हप्ताअघि अप्रिलमा बच्चा जन्मने अनुमान छ । डाक्टरहरूका अनुसार बच्चा एउटा अवस्थामा बस्दा यस्तो भ्रमपूर्ण तस्वीर देखिएको हो । लोकान्तर डट कमबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv