Latest Updates :

काठमाडौं दक्षिणकाली मन्दिरमा अप्रत्यासित घटना मन्दिरका सबै सेतो नाग बाहिर निस्के फेरी अनिष्टको संकेत !


SHARE THIS POST :

काठमाडौं–
राजधानीको दक्षिणकाली नगरपालिका–१३ स्थित कटुवाल दहमा नाग देखापरेको छ । बाग्मती नदीमा बनेको 'कटुवाल दह' भन्दा केही मिटरमाथि गत पुस २९ गते नाग पहिलो पटक देखापरेको थियो ।स्थानीयका अनुसार त्यस यता नाग लगातार निस्कने गरेको छ । 'दिनमा चार पटकसम्म निस्कन थालेको छ' स्थानीय पञ्च बहादुर लामाले भने, 'चैत ४ गते त पटक–पटक गरेर चार पटक नै निस्कियो ।'

बाग्मतीमा रहेको कटुवाल दह भन्दा केही मिटरमाथि र निर्माणाधीन सडक मुनीको ढुंगाको कापबाट निस्कने नाग दैनिक दुई देखी साँढे दुई घण्टा सम्म बाहिर बसेर पुनः लुक्ने गरेको स्थानीयले बताएका छन् ।

पुस २९ गते स्थानीय बालवालिकाले कालो रंगको नाग देखेपछि अभिभावकलाई खबर गरेका थिए । शुरु–शुरुमा बालबालिका र युवा–युवतीले ढुंगाले हिर्काउने, काठको टुक्राले हिर्काउने गर्न थालेपछि नाग संरक्षणमा स्थानीयले चासो देखाएका थिए । अहिले उनीहरु स्थानीय अगुवाहरुले समिति नै बनाएरै नागको संरक्षण थालेका छन् । 'पहिले ब्यक्तिगत रुपमा नागको संरक्षण गर्न जुटेका थियौं' पञ्च बहादुर लामाले भने, 'पछि सवै मिलेर कटुवाल दह क्षेत्र सुधार समितिको नाममा संरक्षण समिति गठन गर्यौं ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv