Latest Updates :

काभ्रेको बिर्ता देउरालीमा बस दुर्घटनामा लासहरु यस्तो अबस्थामा अहिले सम्म मृत्यु संख्या ३२ बाँकी काठमाण्डौ हस्पिटलमा अजै लासहरु जंगलमा हेर्नुहोस्.. (भिडियो सहित )


SHARE THIS POST :

काभ्रेको बिर्ता देउराली-९ खहरेमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइएको छ।

हेलिकोप्टरले घाइतेहरुलाई काठमाडौं विमानस्थल ल्याइ पुर्याउनासाथ अस्पताल लैजानका लागि विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी गृहमन्त्रालयले गराएको छ ।

गृह मन्त्रालयका अनुसार बस दुर्घटनामा ३१ जनाको ज्यान गएको छ  र करिव तीन दर्जन बढी घाइते भएका छन् ।  घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको सवैभन्दा ठूलो एमआइ १७ हेलिकोप्टर घटनास्थल पठाइएको छ।


दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ। गृह प्रवक्ता यादवप्रसाद कोइरालाले घाइते सबैलाई हेलिकोप्टर ल्याण्ड हुन सक्ने स्थानमा राख्न निर्देशन दिइएको बताए।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv