Latest Updates :

जापानमै लुकेर बस्ने नौ गैरखेलाडी काे ? ( नामावलीसहित)


SHARE THIS POST :


काठमाडौं, १५ भदौ । अध्यागमन विभागका अनुसार नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका अन्य गैरखेलाडी मंगलबारसम्म स्वदेश फर्किएका छैनन् । ती गैर खेलाडीले पहिलै नै बुकिङ गरिसकेको आफ्नो फर्कने टिकटसमेत रद्द गरेको जानकारी सम्बन्धित ट्राभल एजेन्सीले दिएको छ ।

यी हुन जापानमै लुकेर बसेका नौ गैरखेलाडीहरुमा सुन्दरकुमार ओली, श्यामकुमार पुन, डेन्डी शेर्पा, लक्ष्मण छन्त्याल, रामसुर बुढा, सञ्जिव बुढा, रोमी सरङ्कोटी राना, सूर्य बानियाँ, नरेन्द्र बुढा रहेका छन् । उनीहरु जापानमा लुकेसँगै नेपाली क्रिकटमाथि कालो धब्बा लागेको छ । खेलकुदका माध्यमबाट मानव तस्करी मौलाएको भन्ने खबरले चर्चा बटुलेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv