Latest Updates :

अष्ट्रलियाका एक स्थानीय मुख्य मन्त्रीले कोमल ओलीलाई स्टेजमै यसरी ४ पटक किस खाए ! (भिडियो सहित)


SHARE THIS POST :
उमेरले पाँच दशक काटेका चर्चित लोक गायिका कोमल ओली फेरी एक पटक चर्चामा आएका छन् । केहि दिन अघि अस्ट्रेलिया पुगेका कोमल ओलीलाई त्यहाँका एक स्थानीय मुख्य मन्त्रीले स्टेजमा चुम्मा खाए पछी उनि पुन चर्चामा आएका हुन । कार्यक्रमका प्रमुख अतिथि मुख्य मन्त्रीले पाँच दशक कटिसक्द पनि बिहे नगर्ने ओलीलाई चुम्मा गर्दा कार्यक्रममा उपस्थित दर्शकहरु निकै हासेका थिए । हेरौ उक्त भिडियो सहित ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv