Latest Updates :

फेरी काठमाडौँ को मासु पसलमा फोहोरयुक्त हानिकारक मासु’भेटिएपछि..


SHARE THIS POST :

काठमाडौं । सरकारी अनुगमन टोलीले काठमाडौं सोह्रखुट्टेको चिकेन हाउस नामक मासु पसलबाट अत्याधिक फोहोरयुक्त मासु जफत गरेको छ ।अत्याधिक फोहोर मासु पछि प्रयोगमा ल्याउने उद्देश्यले फ्रीजमा राखेको भेटिएपछि जफत गरिएको हो । १ सय ८३ केजी मासु जफत गरेको र सबै नष्ट पनि गरेको आपूर्ति विभागको अनुगमन टोलीले जनाएको छ । ‘पसलमा खानै नहुने अवस्थामा हानिकारक मासु फोहोर फ्रीजमा राखेको भेट्यौं,’ विभागका निर्देशक लक्ष्मण श्रेष्ठले भने, ‘तत्कालै सुंगुरको खोले पकाउने भाँडामा हालेर त्यसलाई नष्ट गरिएको छ ।’सलमा अझै पनि रंगिन पातला प्लाष्टिकका झोला प्रयोग भइरहेको पनि भेटिएको छ । विभागले प्लाष्टिक पनि जफत गरेर तीन दिनभित्र स्पष्टीकरण दिन आउन चिकेन हाउसलाई पत्र दिएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv