पहिलो मुस्लिम पोर्नस्टार यसो भन्छिन् – म पोर्नस्टार हुँ, बेश्या होइन - See more at:
हलिउड टेलिभिजन सिरियल ‘गेम अफ थ्रोन्स’मा तेस्रोपटक देखा पर्न लागेकी पोर्न एक्ट्रेस ‘सहारा नाइट’ पुनः विवादमा मुछिएकी छन् । उनीमाथि सहारा नाइट नामक वेभसाइटमार्फत अनलाइन एडल्ट सेवा उपलव्ध गराएको आरोप लागेको छ। यता उनको सामाजिक सञ्जालमा रहेको एकाउन्ट र साइटमा उनी पोर्नस्टर भए पनि बेश्या नभएको दावी गरिएको छ। भारतको गुजरातकी सहारा नाइट बेलायतकै पहिलो मुस्लिम पोर्नस्टार हुन् ।
सहाना नाइटका रुपमा परिचित बेलायतको पहिलो मुस्लिम पोर्नस्टारको वास्तविक नाम सईला वोराजी हो । पोर्न उद्योगमा आउनुअघि उनले आफ्नो नाम सहारा नाइट राखेकी हुन् । अहिले उनी यही नामबाट लोकप्रिय छिन् । यद्यपि सहाना नाइटको जन्म बेलायतमा ४ फेब्रुअरी १९७५ मा भएको हो । तर, उनी मुलरुपमा गुजराती हुन् । सहारा जन्मनुअघि उनका आबाबाबु गुजरातबाट लड्न शिफ्ट भएका थिए ।
पोर्न चलचित्रमा काम गर्नुअघि सहाराले फैशन उद्योगमा ६ वर्षसम्म काम क्लोदिंग टेक्नोलजिस्टका रुपमा काम गरेकी थिइन् । सहराको पोर्नस्टार बन्ने यात्रा निकै रहस्यमयी छ । किनभने उनी एक मुस्लिम परिवारकी सदस्य थिइन् । त्यसैले पोर्नस्टारको करिअरको कुरा उनले परिवारसामु लामो समयसम्म लुकाएर राखेकी थिइन् । तर एक दिन उनलाई चिन्ने एक जनाले उनको पोर्न भिडियो हेरेपछि त्यो कुरा परिवारमा बताएका थिए ।
त्यसपछि मात्र परिवारजनले आफ्नी छोरी सइदा सहारा नाइटका रुपमा पोर्नस्टार बनिसकेको थाहा पाएको थियो । सइदा जब पोर्नस्टार बनेको खबर मुस्लिम समाजमा फैलियो तब उनको परिवारलाई मार्नेसम्मको हजारौ धम्की आएको थियो । सहारा एउटा यस्तो मुस्लिम परिवारको सदस्य थिइन् जो धार्मिक रुपमा पूरै रुढीवादी थियो । उनका आमाबाबु गुजरातमा रहन्थे । सन् १९६० मा उनीहरु लण्डन बसाई सरेका थिए ।
सहाराको बाल्यकाल कडा मुस्लिम रितिथितिमा गुज्रेको थियो । उनले पाँच वर्षकै उमेरमा हिजाब लगाउन सुरु गरेकी थिइन् । यही उमेरबाट उनले नियमित रुपमा इस्लाम धर्मको तालिम पनि लिएकी थिइन् । पोर्न फिल्ममा आउनुअघि साहराले आफ्नो IndependentIndianEscort.com नामक वेभसाइट चलाएकी थिइन् ।
सेक्सका लागि उनले ३५० पाउण्ड र पूरै रातका लागि २ हजार पाउण्ड शूल्क लिने गरेकी थिइन् । पोर्न फिल्ममा दर्जनौ हार्डकोर पोर्न फिल्पम गरेकी सहाराले बेलायतमा पहिलो मुस्लिम सुपर पोर्नस्टारको उपाधि पाइसकेकी छन् । पोर्न प्रोड्युसर जो ए जसले सहाराको पहिलो वेभसाइट SaharaGetsDirty.com को सेटअपमा सहयोगथ गरेका थिए । उनले आफ्ना अधिकांश एसियन मोडल्स मुस्लिम भए पनि उनीहरुका लागि यस्तो गर्न निषेध रहेको बताए ।
सहारा अमेरिकी टेलिभिजन सिरियल गेम अफ थ्रोन्समा यसअघि पनि दुईपटक देखा परिसकेकी छन् । एचबीओ च्यानलमा प्रशारण हुने यो सिरियल संसारभर चर्चित छ। सहारा यो सिरियलको पहिलो सिजनमा गेस्ट स्टारका रुपमा सहभागी भएकी थिइन् । गेम अफ थ्रोन्स सिरियलमा जबरजस्त अभिनय गरेकी सहारा त्यसपछि एचबीओको सातौ एपिसोड ‘यु विन आर यु डाई’ मा पनि जोडदार रोल गरिसकेकी छन् ।
सहारालाई बेलायतमा सबैभन्दा टप पोर्नस्टारका रुपमा लिने गरिन्छ । किनभने अहिलेसम्म उनले दर्जनौ हार्डकोर पोर्न फिल्म गरिसकेकी छन् । उनी अहिलेसम्म कयौ म्यागाजिन वा आर्टिकल्सको हिस्सा बनिसकेकी छन् । पोर्न जगतमा बनेको डकुमेन्ट्री डायरी अफ अ पोर्न भर्जिनमा पनि सहाराको नाम छ । एजेन्सीको सहयोगमा
Post a Comment