Latest Updates :

४ वर्षीय बालकको मृत्यु भएपछि राजधानीको इसान हस्पिटल तोडफोड - See more


SHARE THIS POST :

४ वर्षीय बालकको मृत्यु भएपछि राजधानीको इसान हस्पिटल तोडफोड भएको छ। तारकेश्वर नगरपालिका निवासी ४ वर्षका बालक वीरविक्रम महर्जनको मृत्यु भएपछि आफन्तजनले ुअस्पतालको लापरबाहीले मृत्यु भएकोु भन्दै तोडफोड गरेका हुन्।

 बालकलाई राति १ बजे आफन्तले बसुन्धरामा रहेको इसान बाल तथा महिला अस्पताल ल्याएका थिए। बिहान ६ बजे अस्पतालले बालकको मृत्यु भएको घोषणा गरेको थियो। त्यसलगत्तै आफन्तले बालकको उपचारमा लापरबाही भएको आरोप लगाएका छन्।

उनीहरुले बालकलाई भेट्न नदिएको भन्दै अस्पताल तोडफोडसमेत गरे। स्थिति नियन्त्रण लिन प्रहरीले लाठी चार्जसमेत गरेको छ। साभार पहिलोपोस्ट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv