2016/09/10 राती 11बजे तिर flextronics campany मा काम गर्ने मलेशिया को जोहोरबारु सेनाइ मा रोडदुर्घटनापरि मा ज्यान गुमाउनु भएका हाम्रा प्यारा स्वोर्गीय साथि बिक्रम राइ को अल्पायु मृत्यु को अपत्यारिलो खबर सुन्दा हामी सम्पुर्ण flex परिवार दुखित भएका छौ । उहाकोआत्माकोचिरसान्तिको कामना का सात दुखित परिवार प्रती भगवान्ले धैर्यधारण गर्ने सक्क्ती प्रदान गरौन ।
हार्दिक सद्दान्जली plzz Rip.lekhanu sathi
Post a Comment