Latest Updates :

ब्राड पिटको पुरुषसँग सम्बन्ध, एन्जेलिना सम्बन्धबिच्छेद गर्दै - See more at:


SHARE THIS POST :
लस एन्जलस । एक म्यागजिनले बताएअनुसार हलिउडस्टार एन्जेलिना जोली र उनका श्रीमान ब्राड पिटको सम्बन्ध टुट्ने खतरामा छ ।

एक वर्षअघि मात्रै विहे गरेका उनीहरु अब सम्बन्ध बिच्छेदको तयारीमा छन् । यसको कारण पनि अनौठो छ ।

स्रोतका अनुसार ब्राड पिटले आफ्नो सम्बन्ध महिलासँगै पुरुषहरुसँग पनि रहेको स्वीकार गरेका छन् ।

जब पिटको सम्बन्ध पुरुषसँग पनि छ भन्ने कुरा एन्जेलिनाले थाहा पाइन् त्यसपछि उनी आफ्ना ६ सन्तानका साथ पिटबाट अलग्गै बस्दैआएकी छिन् ।

अघिल्लो वर्ष भएको थियो बिहे
५२ वर्षीय ब्राड पिट र ४० वर्षीया एन्जेलिना लामो समयको लिभिङ रिलेशनशिपपछि अघिल्लो साल विहे गरेका थिए ।
विहेअघि नै उनीहरुले केही अनाथ बालबालिकालाई सन्तानको रुपमा अपनाएका थिए । फ्रान्समा उनीहरुको भव्य समारोहबीच विहे भएको थियो ।

तर, विहेको एक वर्षमै पिटको सम्बन्ध पुरुषसँग पनि रहेको जानकारी पाएपछि सम्बन्ध बिच्छेदको खतरा रहेको बताइएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv