Latest Updates :

कार्यालय समयमा सिंहदरबारभित्र तास खेल्दै कर्मचारी (भिडियो सहित)


SHARE THIS POST :

काठमाडौँः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कार्यालय समयमै कर्मचारी तास खेल्दाखेल्दै भेटिएका छन्। अर्थमन्त्रालयको अगाडि अनुगमन तथा मूल्याङ्कन महाशाखाको सूचना अधिकारी कक्षसँगै रहेकाे कमर्मचारी अाराम गर्ने कक्षमा कर्मचारी तास खेल्दै गरेको अवस्थामा भेटिएका हुन् । मन्त्रालयका कर्मचारीले तास खेलिराखेको ठाउँमा दर्शक भने प्रहरी समेत देखिए ।

 अन्नपूर्णकर्मीले तस्बिर र भिडियो खिच्न सुरुगरेपछि एक कर्मचारीले भने, ‘खिचेर केही हुँदैन खिचखिच, अस्ती पनि खिचेको हो, के भयो र ?’ एक कर्मचारीले यसरी बोले पनि भिडियो कैद भएपछि कर्मचारी तास खेल्न छोडेर सूचना अधिकारीको कक्षबाट बाहिरिए । अर्थमन्त्रालयको एक कार्यक्रममा सहभागी हुन सिंहदरबार पुगेका अन्नपूर्णका फोटो पत्रकार दिनेशविक्रम शाहको क्यामेरामा कैद भएको सरकारी कर्मचारीले कार्यकक्षमै तास

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv