यही मिती २०७३ साल भाद्र ५ गते आइतवारका दिन धरान १५ आफ्नै घर बाट श्रीमती बिन्जु राई एक्कासी हराएकी छिन। घर परिवार सँग राम्रो सम्बन्ध भएको कुनै कारण विना बिन्जु राई कसैलाई केही
नभनी घर बाट बिहान १० बजे देखी संपर्क बिहिन छिन। विवाहित तथा ४ महिने गर्ववती रहेकी बिन्जु राईलाई घर पक्ष र माइती पक्ष बाट सबै तिर खोज तलासी तथा प्रहरी समक्ष पनि रिपोर्ट दर्ता गरेर पनि सम्म पनि नभेट्टिएकोले कृपय सामाजिक संजालको प्रयोग गरी यो सुचनालाई सबै सामुका साथै बिन्जु राई आँफैले पनि यो पोष्ट हेरी वहाँको घर परिवार सबै जना वहाँलाई खोजी रहनु भएको छ पिर र चिन्ता गरी रहनु भएको छ त्यसैले चाँडो घर फर्की आउनु होला हाम्रो अनुरोध। यदी यहाँहरु कसैलाई बिन्जु राई बारे जानकारी भएमा वँहाको श्रीमान मोहन लिम्बुलाई ९८०४०२८३६४ मा संपर्क गरी दिनु हुन हार्दिक अनुरोध गर्दछौ।
सम्पूर्ण जानकारी बिन्जु लिम्बुका नन्द तथा साथी स्मृति लिम्बु द्वारा प्रदान गरीएको आधारमा।
DHaRanE ADmiN
WE DHaRanE
Post a Comment