Latest Updates :

प्रेमीलाई प्रेमिकाले लभबाइट गर्दा मृत्यु....


SHARE THIS POST :


एजेन्सी / अमेरिकका-प्रेमी-प्रेमिकाले एक अर्कालाई लभबाइट दिनुलाई सामान्य मानिन्छ । तर यो कसैले पनि सोच्दैनन् की लभबाइटले ज्यानै लान पनि सक्छ । हालै अमेरिकामा आप्नी प्रेमिकाको लभबाइटले प्रेमीको मृत्यु भएको छ । मेक्सिकोका १७ वर्षीय जुलियो गोन्जालेज आफ्नी २४ वर्षीया प्रेमीकासँग केही समयसँगै बिताएपछि घर फर्किएका थिए । आफ्ना अविभावकसँग डिनर गरिरहेका गोन्जालेज अचानक अर्धचेत भएपछि अनलाई अस्पताल लगिएको थियो । जहाँ उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।
अस्पतालले दिएको रिपोर्ट अनुसार लभबाइटपछि उनको गर्धनमा रगत जमेको थियो । जुन ब्लड क्लट उनको दिमागसम्म पुगेको र त्यसैको स्ट्रोकका कारण मृत्यु भएको हो । गोन्जालेजका अविभावकले आफ्नो छोराको मृत्यु लभबाइका कारण भएको र यसमा उनकी प्रेमिका दोषी रहेको बताएका छन् । हाल गोन्जालेजकी प्रेमिका फरार छिन् । एजेन्सीको सहयोगमा

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv