Latest Updates :

पतिकै अगाडि सन्नीलाई आयोजकको यस्तो चुम्बन


SHARE THIS POST :

जब फेशन डिजाइनर रोहित वर्माले नायिका सन्नी लियोनीलाई चुम्बन गरे, त्यतिबेला उनी होसमा सायदै थिए होलान् । किनकी, उनको चुम्बनले नायिका सन्नी लियोनीलाई पनि अप्ठ्यारो महशुश भयो ।
मुम्बइमा आयोजना भएको फेशनमा शोमा पुगेकी सन्नी हट अवतारमा प्रस्तुत भइन् । सन्नीले र्‍याम्पमा आफ्नो जादु देखाएपछि डिजाइनर वर्मा निक्कै खुशी भए । उनले सन्नीलाई जर्वजस्ती समाते र उनको गालामा चुम्बन गरे । उनको चुम्बन गर्ने तरिकाले कार्यक्रममा ठूलै हल्ला भयो जब फेशन डिजाइनर रोहित वर्माले नायिका सन्नी लियोनीलाई चुम्बन गरे, त्यतिबेला उनी होसमा सायदै थिए होलान् । किनकी, उनको चुम्बनले नायिका सन्नी लियोनीलाई पनि अप्ठ्यारो महशुश भयो । मुम्बइमा आयोजना भएको फेशनमा शोमा पुगेकी सन्नी हट अवतारमा प्रस्तुत भइन् ।

सन्नीले र्‍याम्पमा आफ्नो जादु देखाएपछि डिजाइनर वर्मा निक्कै खुशी भए । उनले सन्नीलाई जर्वजस्ती समाते र उनको गालामा चुम्बन गरे । उनको चुम्बन गर्ने तरिकाले कार्यक्रममा ठूलै हल्ला भयो ।।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv