Latest Updates :

‘दिल है मुश्किल’को पहिलो गीत सार्वजनिक, भिडियो हेर्नुस् इन्जोय गर्नुस् (भिडियो)


SHARE THIS POST :


भदौ, काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र ऐश्वर्या रायको आउनेक्रममा रहेको फिल्म ‘ए दिल है मुश्किल’ को पहिलो गीत सार्वजनिक गरीएको छ । अरजित सिंहको स्वरमा रहेको यस गीतमा फिल्मको केहि काहानी पनि बुझ्न सकिन्छ । फिल्मको ट्रेलरमा हेर्दा फिल्म इमोशनल लभस्टोरी भएको अनुमान लगाउन सकिन्छ ।

रणबीर कपूर, अनुष्का शर्मा र ऐश्वर्या राय बच्चनको मुख्य भुमिका रहेको यस फिल्ममा ति पात्रले एक साथ रोमान्स गरेको देखाइएको छ । सार्वजनिक गीतमा पनि रणवीरले अनुष्का र एश्वर्या सँग रोमान्स गरेको सिन देखाइएको पाइन्छ । - यस फिल्ममा रणवीर र ऐश्वर्या पहिलो पटक एकसाथ काम गरेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv