Latest Updates :

ऋतिक रोशनको फेसबुक ह्याक, प्रोफाइल पिक्चर समेत परिवर्तन -


SHARE THIS POST :

भदौ, काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशन को फेसबुक एकाउन्ट ह्याक भएको छ । ऋतिकको फेसबुक एकाउन्ट एक युवकले ह्याक गरेका हुन् । ति युवक को हुन् भन्ने बारे बताइएको छैन ।

ति युवकले ऋतिकको फेसबुकको प्रोफाइल पिक्चर समेत परिवर्तन गरीदिएका छन् । साथै उनले फेसबुकबाट केहि लाइभ स्ट्रिम पनि गरेका थिए । उनको फेसबुक केहि समय डिएक्टभ पनि भएको र केहि समय पछि खुलेको बताइएको छ । - यो बिषयमा ऋतिकले आफ्नो फेसबुक कसैले ह्याक गरेको छ भन्दै पोष्ट गरेका थिए ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv