Latest Updates :

#दुखद_खबर …… तनहुँ जामुने गाबिस स्थित धयाँरेमा केही समय अघि ग १ प २७०९ नं.को टिप्पर को लापारबाहिको कारणले ग ५ प ८७४३ नम्बर को मोटरसाइकल मा सवार दुई युवाको घटना स्थल मै मृत्यु हुन पुगेको छ।मृत्यु हुने मध्य मनपाङ्ग ७ का २३ बर्षे ढाल बहादुर शाही को मात्र सनाखत हुन सकेको छ भने अर्का युवाको पहिचान हुन सकेको छैन।


SHARE THIS POST :
#दुखद_खबर ……
तनहुँ जामुने गाबिस स्थित धयाँरेमा केही समय अघि ग १ प २७०९ नं.को टिप्पर को लापारबाहिको कारणले ग ५ प ८७४३ नम्बर को मोटरसाइकल मा सवार दुई युवाको घटना स्थल मै मृत्यु हुन पुगेको छ।मृत्यु हुने मध्य मनपाङ्ग ७ का २३ बर्षे ढाल बहादुर शाही को मात्र सनाखत हुन सकेको छ भने अर्का युवाको पहिचान हुन सकेको छैन।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv