Latest Updates :

जिउँदै सर्प नाकबाट घुसारेर मुखबाट निकाल्ने यी हुन् खतरनाक युवती (भिडियोसहित)


SHARE THIS POST :


काठमाडौं । सर्प भन्ने वित्तिकै मानिसमा डरको भाव आउँछ । तर पाकिस्तानकी एक युवतीले दुनियाँलाई चुनौति दिएकी छिन् । एक जिउँदो सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकालेकी छिन् ।

पाकिस्तानको राजधानी कराँचीकी एमबिबिएस गरेकी युवती आयसाले सर्पलाई नाकाबाटा घुसारेर मुखबाट निकालेकी हुन् । उनले यस्तो गरेको भिडियो भाईरल बनेको छ ।

एक टेलिभिजन कार्यक्रममा उनले सर्पलाई नाकमा घुसारेकी थिईन् । करिब ५ मिनेट लगाएकी उनलाई यति गर्दासम्म स्वास्थ्यमा कुनै असर देखिएन । उनको नाकबाट निकालिएको सर्प केही समयमा जमिनमा घिस्रेको थियो ।

भिडियोमा हेर्नुहोस्


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv