Latest Updates :

हार्दिक श्रद्धान्जली ! चर्चित गायक, सङ्गीतकार, सङ्गीत संयोजक 'सुनिल बर्देवा' को दु:खद निधनको भएको छ |


SHARE THIS POST :
हार्दिक श्रद्धान्जली !
चर्चित गायक, सङ्गीतकार, सङ्गीत संयोजक 'सुनिल बर्देवा' को दु:खद निधनको भएको छ | प्राप्त खबरअनुसार उहाँको केही बेरअघि उपचारका क्रममा टिचिंग अस्पतालमा निधन भएको हो | उहाँका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा, पर्खाइमा, जब म लगायतका गीत चर्चित छन् | उहाँका 'जब म' 'मेरो गितार' 'बेस्ट अफ सुनिल बर्देवा'लगायतका अल्बम प्रकाशित छन् ! उहाँका १ छोरा र १ छोरी छन् ! गत वर्ष उहाँकी श्रीमतीको देहान्त भएको थियो !
उहाँको प्राथिव शरीर भोलि बिहान २-३ घण्टा नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रदान्जलीका लागि राखिनेछ र भोलि नै पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ !

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv