पहिरो खस्दा अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बलेफीमा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा बलेफी हुँदै सिन्धुपाल्चोकको खाडिचौर, लामोसाँघु र बाह्रबिसे तथा बाह्रबिसेबाट काठमाडौं छुट्ने लामो तथा छोटा दुरीका गाडी चल्न सकेका छैनन् । यस्तै यो सडकखण्ड हुँदै दोलखा र रामेछाप जाने आउने गाडी पनि ठप्प भएको प्रहरीले जनाएको छ। सोमबार बिहान ६ बजेदेखि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडकमा थुप्रिएको पहिरो पन्छाउने काम भइहरेको प्रहरीले जनाएको छ। हल्का वर्षा हुँदा समेत पहिरो खस्ने हुँदा प्रायजसो यो सडकखण्ड अवरोध हुने गरेको स्थानीयले बताएका छन्। –
पहिरो खसेर अरनिको राजमार्ग अवरूद्ध, दोलखा र रामेछाप जाने आउने गाडी पनि ठप्प
प्रकाशित मिति: सोमवार, भदौ २७, २०७३

Post a Comment