गाँउ जाहा कसैको पनि बिहे हुँदैन् (भिडियो सहित)
काठमाडौं । गत वर्षदेखि चीनमा ‘एक शिशु नीति’ लाई खुकुलो तुल्याइएको छ।
तर दशकौंसम्म कडाइका साथ लागू गरिएको उक्त नीतिका कारण देशभरि नै पुरुषको तुलनामा महिलाको संख्या कम हुनपुग्यो।
खासगरी ग्रामीण क्षेत्रका महिलाहरु कामको खोजीमा शहरी क्षेत्रतर्फ जान थालेकाले कतिपय वयस्कहरु गाउँमै अविवाहित जीवन बिताइ रहेका छन्
Post a Comment