Latest Updates :

रक्सि सेवन पश्चातको झगडामा साथिले नै गरे एक नेपालीको हत्या


SHARE THIS POST :
काठमाडौं, असोज ४

रक्सि खाएर साथिहरुबीच भएको झगडामा परेर मलेसियामा एक नेपाली कामदारको ज्यान गएको छ । ज्यान गुमाउनेमा ३७ बर्षिय रनबहादुर राम रहेको प्रहरीले बताएको छ । उनको आइतवार राती साढे ९ बजे मृत्यु भएको प्रहरीको भनाई छ ।

दक्षिणि सेवराङ पेराई राज्यकाका प्रहरी प्रमुख अव्दुल अहमदले ति व्यत्तिलाई उनकै एक ३२ बर्षिय साथिले छुरा प्रहार गरी हत्या गरेको बताएका छन् । प्रहरीको अनुसन्धानमा चारजना नेपाली घटना भएको समयमा सो स्थानमा रहेको देखिएको छ । हत्याको कारण के थियो भन्ने पत्ता लागिनसकेको प्रहरीले जानकारी दिएको छ । घटनाका शंकास्पद व्यmित्रलाई प्रहरीले पक्राउ गरेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv