Latest Updates :

सरकारले भुकम्प पीडितलाई दिने भनेको राहतको पहिलो किस्ता ५० हजार रुपैयाँ राहत लिनै सास्ती, ५० हजार सदरमुकाममा बस्दै सकिने घर केले बानाउने हेर्नुस भिडियो


SHARE THIS POST :


भाद्र २९ २०७३ सरकारले भुकम्प पीडितलाई दिने भनेको राहतको पहिलो किस्ता ५० हजार रुपैयाँ लिन गाउँ गाउँबाट धादिङबेंसी आएकाहरुले सास्ती खेप्नु परेको छ ।
बेलामा रकम नपाएपछि उनीहरुले पाउने रकम आउ–जाउ र होटलमा बसेर खाँदै सकिने पीर उनीहरुलाई परेको छ । यो समस्या धादिङको मात्र होइन, भुकम्प प्रभावित सबै जिल्लाहरुमा यो समस्या देखिएको छ ।

भिडियो रिपोर्ट: भिडियो: कान्तिपुर टीभी ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv