Latest Updates :

रणवीरसँगको ऐश्वर्याको ‘हट सिन’का कारण अमिताभ तनावमा


SHARE THIS POST :

मुम्बई । करण जौहरको फिल्म ‘ए दिल है मुस्किल’ को ट्रेलर सार्वजनिक भएपछि बलिउडमा तहत्का मच्चीएको छ ।
पहिले यो फिल्ममा ऐश्वर्या राय बच्चन र रणवीर कपुरको ‘हट सिन’ छ भनेर प्रचार गरियो । तर पछि यही विषयले विवाद निम्त्याएपछि फिल्मबाट त्यस्ता दृश्य हटाइए ।
ती दृश्य हटाउन अमिताभ बच्चनले नै करणलाई फोनमा अनुरोध गरेको कुरा पनि बाहिर आयो ।
अमिताभको अनुरोधमा फिल्मबाट ती दृश्य त हटाइयो तर ट्रेलर हेरेपछि ऐश्वर्याका ससुरा अमिताभ अझै रिसाइरहेको रिपोर्ट सार्वजनिक भइरहेका छन् ।
यही कारण अमिताभ, अभिषेक र ऐश्वर्याबीच घरमा भनाभन भएको पनि भारतीय गसिप साइटहरुले प्राथमिकताका साथ छापेका छन् ।
ऐश्वर्याको अभिनय चित्त नबुझेकाले नै अमिताभले यो फिल्मबारे केही टिप्पणी नगर्ने पनि बताएका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv