Latest Updates :

पेस्तोलको गोली र अन्य अवैध सामान सहित साह पक्राउ


SHARE THIS POST :
न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज १० सोमबार


काठमाण्डौं, १० असोज । काठमाडौं महानगरपालिका–९ बत्तिसपुतली डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–८ घर भएका २३ वर्षीय सुमित साहलाई प्रहरीले सानो पेस्तोलको गोली १ राउण्ड , पाँचऔंले जडीबुडी १ थान र  २९ वटासहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौं महानगरपालिका–३४ खरीबोटमा साहलाई चेकजाँच गर्दा उक्त सामानहरु बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv