Latest Updates :

घरबाट भागेर प्रेम विवाह! विहेपछि श्रीमान निस्किए भाई....


SHARE THIS POST :


एजेन्सी । तपाईले फिल्मी कहानीमा मात्र यस्तो खबर सुन्नुभएको होला । तर, जब यो यथार्थमा हुन्छ तब पत्याउनै मुश्किल पर्छ ।

भारतको अहमदाबादमा एक प्रेमी जोडीले घरपरिवारलाई जानकारी नदिएरै विहे गरे । पछिमात्रै थाहा भयो जून युवकसँग विहे भयो उनी त नाताले युवतीका भाई रहेछन । यो सुनेर दुबै परेशान भएका छन् । दुवैले यो घटना सुल्झाउन कानूनी मद्दत मागेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार केही समय पहिले युवक र युवतीबीच एक विहे समारोहमा भेट भएको थियो । त्यसपछि विस्तारै विस्तारै फोनमा कुरा हुनथाल्यो । र नजिक हुँदै हुँदै प्रेममा परे । त्यसपछि दुबैले एक समुदायका भएका कारण कुनै समस्या नआउने भन्दै परिवारलाई नबताएरै केही साथीलाई साँची राखेर गान्धीनगरको मन्दिरमा सुटुक्क विहे गरे । र अदालतमा दर्ता पनि गराए । विहेपछि युवती करियरका लागि युवक एक वर्षका लागि आफ्नो घर गएर बस्न थाले । युवती पनि आफ्ना परिवारसँग बस्न थालिन् ।
एक दिन युवतीकी आमा नातेदारको घरमा विहेमा सहभागी हुन आएकी थिइन् । विहेमा युवक र युवती पनिसहभागी थिए । दुबै एकअर्कालाई देखेर औधी खुसी भए । तर, कुराकानी भएन् । त्यही बेला युवतीका मामाले युवकको परिचय उनको भाईको रुपमा गराए ।

यो नाताको खुलासासँगै यसअघि नै पतिपत्नी बनेका दुबै चकित परे । दुबै विहे समारोहमा मुख खोलेनन् तर, पछि युवकले विहेको सम्बन्ध तोड्ने प्रस्ताव गरे । तनावमा रहेकी युवतीले महिला पुलिस स्टेशनमा उजुरी

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv