Latest Updates :

राजमहल भन्दा महङ्गो कुकुर....


SHARE THIS POST :

बेइजिङ / हामीहरु बाघभालु देखेर डराउँछौं, तर एउटा यस्तो कुकुर छ, जसलाई देखेर सिंह समेत डराउँछ होला । त्यतिमात्रै हो र, यो कुकुरको मूल्य सुन्दा शुरुमा मानिसको श्वास नै रोकिन्छ पनि । यो कुनै सामान्य कुकुर होइन । यो कुकुरको प्रजातिका लागि मानिसहरु लाखौं होइन, करोडौं दिन पनि पछि पर्दैनन् । यो कुकुर मेष्टिफ प्रजातिको हो । यसको मूल्य छ ३२ करोड रुपैयाँ । एकजना चिनियाँ नागरिकले यसलाई ३२ करोड रुपैयाँमा बढाबढी मूल्यमा किनेका थिए ।


चीनमा यो प्रजातीको कुकुरलाई घरमा राख्नु शुभ मानिन्छ । यो कुकुरको शरीरमा सिंहजस्तै कपाल हुन्छ । यो सामान्यतः ३१ इन्च अग्लो र ९० किलोको हुन्छ । यो कुकुर तिब्बतमा मात्रै पाइन्छ । एभरेष्ट दैनिकबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv