Latest Updates :

चीनले राख्यो रेकर्ड, विश्वकै सबैभन्दा लामो रेल सञ्जाल चीनमा


SHARE THIS POST :


२५ भदौ, एजेन्सी। चीनले देशभरमा २० हजार किलोमिटर को रेल सञ्जालको काम सकेको छ।china bullet train 161617814 हेनान प्रान्तको झेन्झउ र जियाङ्सु प्रान्तको छुझउलाई जोड्ने रेल मार्गको काम सके संगै अब चीनमा कुल रेल सञ्जाल २० हजार किलोमिटर पुगेको छ। यो बुलेट रेल ट्र्याक हो र चीनको रेल सञ्जाल विश्वकै सबैन्दा लामो बुलेट रेल ट्र्याक बनेको छ। कुल विश्वको ६० प्रतिशत रेलमार्ग चीनमा छ। पहिले ११ घण्टा लाग्ने छियान र सांघाईको बाटो अब चिनियाँहरु ६ घण्टामै पुग्न सक्छन्। यो बाटोमा नौ वटा स्टेशन छ र रेल ३०० किलोमिटर प्रतिघण्टाको गतिमा यो ट्र्याकमा कुद्छ। यो रेल मार्ग २०१३ को डिसेम्बरमा सुरु भइ २०१६ को अप्रिलबाट परीक्षण सुरु गरिएको थियो।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv