Latest Updates :

दु:खद खबर ! खोलाले बगाएर एक युवाको ज्यान गयो


SHARE THIS POST :

उदयपुर २० भदौ । खोलाले बगाएर उदयपुरमा एक युवाको ज्यान गएको छ । भलायडाँडा गाविस वडा नं. ३ का १८ बर्षिय पुनम राईको स्थानीय अधेँरी खोलाले बगाएर मृत्यु भएको हो । राई आईतबार खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका थिए । उनको शव वगाएको स्थान भन्द केही तल ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ओम रानाले बताए ।
खोलाले बगाउने वित्तिकै प्रहरी चौकी सुकौराबाट खोजी कार्य भएकोमा आज शब फेला परेको रानाले जाकारी दिए । राई मुर्कुचीबाट घरतर्फ फर्कने क्रममा बाढिले बगाएको प्रहरीले जनाएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv