Latest Updates :

के दीपकले दीपालाई शत प्रतिशत विश्वास नगरेका हुन् ?(भिडियो सहित समाचार)


SHARE THIS POST :

हाँस्य क्षेत्रमा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको जोडी सर्वाधिक सफल मानिन्छ । दीपा र दीपक एक अर्कामाथिको विश्वासका कारण नै आफूहरु लामो समयसम्म सहकार्य गर्न सकेको बताउँछन् । तर, चलचित्र ‘छक्का पञ्जा’को छायांकनबाट भने के दीपकले आफ्नी नजिककी साथीलाई शत प्रतिशत विश्वास गर्न नसकेका हुन् ? आजको ‘मनोरञ्जन भिडियो समाचार’मा यो सँगै अन्य रोचक प्रसंग, यहाँ हेर्नुहोस् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv