Latest Updates :

टिचिङ अस्पतालमा तीन तलामाथिबाट हाम फालेर मिर्गाैला पीडितले गरे आत्महत्या


SHARE THIS POST :
प्रकाशित मिति: मंगलबार, भाद्र २१, २०७३


काठमाडौं: दोलखा मालुका मिर्गाैला पीडित १८ वर्षीय विजय खड्काले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अात्महत्या गरेका छन् ।

मिर्गाैला बिग्रेर शिक्षण अस्पतालमा उपचार गराइरहेका खड्काले अस्पतालकाे तीन तला माथिबाट हाम फालेर अात्महत्या गरेका हुन् ।

गएराति अस्पतालको तीन तलामाथिको झ्यालबाट हाम फालेर गम्भीर घाइते भएका मिर्गाैला पीडित खड्काको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv