Latest Updates :

९ बर्षकी सुन्दर सुपरमोडल, महिनामा करोडौं कमाउँछिन !


SHARE THIS POST :
प्रकाशित मिति: सोमवार, भदौ २७, २०७


यहाँ तश्विरमा देखिएकी ९ बर्षकी बच्चीलाइ संसारकै सबैभन्दा सुन्दर बच्ची भन्ने गरिन्छ । उनका प्रसंसकहरू यति धेरै छन कि गन्ने मुस्किल पर्दछ । उनको उमेर मात्र ९ बर्षको छ । उनी भोग, अरमानी एण्ड बेनेटन जस्ता चर्चित ब्राण्ड्सहरू उनका क्लाइन्ट्स हुन । जसका कारण उनी यति सानै उमेरमा पनि महिनामा करोडौं रकम कमाउँदछिन ।

डेली मेलको एक खबर अनुसार यी हुन क्रिस्टीना पिमनोभा, उनी मस्को, रूसकी बासिन्दा हुन । जब उनी तीन बर्षकी मात्र थिइन, त्यतिबेला देखिनै उनले फोटोशूट गर्न र चर्चित ब्राण्ड्सका कपडाहरू लगाएर र्याम्पमा वाक गर्न शुरू गरेकी थिइन ।

यी बच्चीले अहिले आफ्नो उमेरको एक दशक पनि देखेकी छैनन, फेरी पनि लोभलाग्दो लुक्स र सुन्दरताका कारण उनी संसारकै सुपरमोडल्स मध्येकी एक सुपरमोडल हुन । उनी एक चाइल्ड सुपर मोडल हुन ।

फेसबुकमा उनका कयौं प्रसंसकहरू

तस्वीरहरू हेरेपछि तपाइँपनि यी बच्चीको प्रसंसक बन्न सक्नुहुन्छ । उनका फेसबुकमा दुइ मिलियन भन्दा धेरै फलोअर्स छन र इन्स्टाग्राममा पनि उनले निकै धमाका गरेकी छन ।

हनी रंगको केश, परि जस्तै अनुहार र सुन्दर आंखाहरूका साथमा क्रिस्टीना आफ्ना फ्यानहरूमा उनको लामो खुट्टाका लागी चिनिन्छिन । नौ बर्षको उमेरमानै क्रिस्टीनालाइ उनको खुट्टाका कारण सेक्सी भन्न थालिएको छ ।

उनकी आमा जिलकेरिया शिरोकोवा पेशाले आफु पनि एक सुपरमोडल रहिसकेकी छन । आफ्नी छोरीको फेसबुक पेज होस वा इन्स्टाग्राम वा ठुला क्लाइन्ट्सलाइ ह्याण्डल गर्ने काम, सबै उनकी आमालेनै म्यानेज गर्दछिन ।

पढ्दै पनि छिन यी सुपरमोडल

क्रिस्टीनाकी आमा भन्छिन कि आफ्नी छोरी संग जोडिएका अपडेट्स सोशियल साइट्समा हाल्ने कुरा देखि उनको पढाइ लेखाइ सबैको काम म आफैं गर्दछु ।

क्रिस्टीनाका बाबु रूस फुटबल टीममा थिए र उनको नाम रूसलान पिमेनोभ हो। जिलकेरिया भन्छिन उनकी छोरीको तश्विरमा कयौं अभद्र टिप्पणिहरू पनि आउने गर्दछन । ती कमेन्सहरूलाइ उनी डीलीट गरिदिन्छिन, साथै उनी मानिसहरूलाइ आफ्नी छोरीलाइ एक बच्चीलाइ जस्तै गरि हेर्नका लागी आग्रह गर्दछिन ।

त्यस्तै मानिसहरू क्रिस्टीनाको रूपलाइ हेरेर उनी साह्रै मादक र कामुक देखिने बताउँदछन । उनी आफ्नो उमेर भन्दा ठुली देखिन्छिन । साथै निकै सुन्दर भएका कारण यस प्रकारका कमेन्ट्स आउनु स्वभाविक भएको बताउँछन । तर मानिसहरूले यो कुरा भने बुझ्नु पर्दछ कि सुपरमोडल भएपनि उनी एक बच्ची हुन ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv