Latest Updates :

नेपालगञ्जमा प्रहरीमाथि आक्रमण, १० जना पक्राउ


SHARE THIS POST :

भदौ १७, बाँके – प्रहरी माथि ढुङगामुढा प्रहार गर्ने नेपालगंज उपमहानगरपालिका–१ बस्ने २१ वर्षीय सुमन शाहसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नेपालगंज उपमहानगरपालिका–१ स्थित सि।टि।प्यालेस होटेल नजिक बाटोमा गएराति भेलाजम्मा भई बसेका ब्यक्तिहरुलाई प्रहरी टोलीले सोधपुछ गर्ने क्रममा उनीहरुले प्रहरी माथि ढुङगामुढा प्रहार गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । दैनिक नेपालबाट
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv