Latest Updates :

चर्चित लोक गायिका कोमल वलीले पुल्चोकमा यसरी गरिन् हंगामा !


SHARE THIS POST :

काठमाडौं । आफ्नो कारमा पेट्रोल भर्न पुल्चोक पेट्रोल पम्पमा पुगेकी कोमल वलीले पेट्रोल भर्ने क्रममा लाइन मिचेर अगाडी गएपछि झण्डै झगडोको स्थिति सिर्जना भएको होे ।

मंगलबार दिउँसो लगभग साढे १२ बजे पेट्रोल भर्न पुगेकी गायिका कोमल वलीले लाइन मिचेर अगाडी गएपछि पछाडी लाइनमा बसेका चाकुपाटका डाक्टर अमितमान जोशीले लाइन मिचेको भन्दै कारको साँचोले वलीको कार कोरेपछि वली र डाक्टरबीच विवाद चर्केको र विवाद साम्य नभएपछि उनीहरु दुबै जनालाई प्रहरीले जावलाखेल प्रहरी परिसरमा लगेका थिए ।

पछि वली र डाक्टर जोशीका आफन्त बीच कोरेको कार बनाइदिने सहमति भएपछि प्रहरीले उन्मुक्ति गरेको स्रोतले बताएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv