मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काम गर्ने तरिकामा सुधार आउनेछ । प्रेममा सफलता मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । घरायसी काममा झमेला आउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पारिवारिक सम्बन्धमा सुधार आउनेछ । धनआर्जनमा समस्या उत्पन्न हुनेछ । आफन्तको सहयोगमा शत्रुहरु परास्त हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मेहनत गरेको काममा सफलता मिल्नेछ । बैदेशिक ब्यापारबाट फैदा मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक सद्भाव बढ्नेछ । कानुनी झमेला बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ । बिनाकारण विवाद बढ्ने योग रहेको हुँदा मन खिन्न रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यमा आंशिक सुधार हुनेछ । व्यावसायिक उल्झन रहनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नसोचेको काममा सफलता मिल्नेछ । दाम्पत्य जीबनमा खटपट आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयासहरु सकारात्मक रहनेछन । काम गर्ने जोश, जाँगर र आत्मविश्वास बढ्नेछ । बिनाकारण विवाद बढ्ने देक्खिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समाजमा बोलीको प्रभाव बढ्नेछ । नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । साझेदारी काममा विवाद आउने देखिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
वैदेशिक यात्राको सम्भावना देखिन्छ । नसोचेको काममा सफलता मिल्दा मन खुसि रहनेछ । स्वास्थ्य समस्याले सताउनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सामाजिक मानसम्मान र पदप्रतिष्ठा वृद्धि हुनेछ । आमाबुवाको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । मन खुसि रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शैक्षिक व्यवसाय बढ्नेछ । सामाजिक सदभाव बढ्नेछ । आकस्मिक धनलाभ हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ कामको सुरुवात हुनेछ । टाढिएका साथीभाईसंग भेट हुँदा मन खुसि रहनेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ ।
Post a Comment