काठमाडौ असोज ४ – गोर्खा जिल्ला पालुङटार गा बि स बडा न ७ घर भइ गोर्खा क्याम्पसमा Bed 2nd year मा अध्यनरत एन्जिला गिरिको कृतिपुरमा आफ्नै कोटामा मृत्यु भएको छ ।
कडरिया ६ सर्लाही घर भइ हाल काठमाडौको शंकरदेव कलेजमा अध्यनरत अभिनास भारतीले एन्जिलाको आफ्नै कोठामा हत्या गरि अस्पताल लैजादै गर्दा बाटोमा प्रहरीले समातेको कुरा खुल्न आएको छ!! निजले किन हत्या गरेको भन्ने प्रष्ट खुलेको छैन ।
राजनितीक दबाबको कारण प्रहरीले पिडित परिवारको मुद्दा दर्ता समेत नभएको पीडित पक्षले जनाएको छ ।
Post a Comment