Latest Updates :

बंगालीको एसिड प्रहारबाट मलेसियामा एक नेपालि युवकको दुखद् मृत्यु


SHARE THIS POST :
ई-कोशी/१२ असोज
जनकपुर अन्चल रामेछाप जिल्ला धोबि गा.बि.स वार्ड नम्बर १ धोबी घर भई करिव दुई वर्ष तिन महिना अघि रोजगारीको लागी मलेसियामा आएको नेत्र महतारा को आज बिहान जोहर हस्पिटलमा दुखद् मृत्यु भएको छ । मृत्युको मुख्य कारण सुति रहेको समयमा बङ्गाली नागरिकले छ्यापेको एसिड प्रहारबाट भएको हो भन्ने बुझिएको छ  ।

बायाँ मृतक नेत्र महताराको तस्बिर तथा दायाँ मलेसीयाको JH अस्पतालमा रहेको मृतकको पार्थिव सरिर
बंगालीको एसिड प्रहारबाट शख्त घाईते भएका मृतक नेत्र महताराको उपचारको निम्ति बिहान ०३:५० बजे संगै सुतेका साथि नहकुल तथा तुलसी भटराईले तत्कालै जोहोर अस्पतालमा भर्ना गराईएको थियो ।
उपचार गर्दै रहेका डाक्टरले बाच्ने आस १०% मात्र रहेको छ भनेको केहि समय पश्चात दुवै आँखा नदेख्ने तथा हात पनि नचल्ने बबताएको केहि समय पश्चात कोसिस गर्दा गर्दै मृत्यु हुन् पुग्यो भन्ने जनाउ दिए ।
घाइते भएको बिष्णु महताराको समेत जोहर अस्पतालमा उपचार गराउदै



बुझिए अनुसार दुई जना सुतिरहेको समय मा नेत्र महताराको मुखमा एक्कासी एसिड आयो र असह्य पीडाले कराउन थाले पछी संगै सङै सुत्ने साथी आएर के भयो भनेर उसलाई समातेर बेड बाट भुइमा झार्दा साथी लाई सहित एसिट लागी घाइते भएको बिष्णु महताराको समेत जोहर अस्पतालमा उपचार गराउदै रहेको मलेसियाको मलेसिया सुङेधारामा काम गर्ने बीर बहादुर खडकाबाट जानकारी प्राप्त हुन आएको छ ।

SHARE THIS POST :

+ comments + 1 comments

27 October 2016 at 06:04

Akhir kin gareyo teyo beheber nepali mathi

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv