Latest Updates :

केपी ओली जंगिए कांग्रेस संग : उनले देश गम्भीर अवस्थामा पुगेपनि नेपाली काँग्रेसले चुप लागेर सत्ताको मुख ताकेको आरोप लगाए। “देशमा अशान्ति छ। तर काँग्रेस एकाग्रह बनेको छ। केही बोल्दैन”¬–उनले भने,


SHARE THIS POST :
केपी ओली जंगिए कांग्रेस संग : उनले देश गम्भीर अवस्थामा पुगेपनि नेपाली काँग्रेसले चुप लागेर सत्ताको मुख ताकेको आरोप लगाए। “देशमा अशान्ति छ। तर काँग्रेस एकाग्रह बनेको छ। केही बोल्दैन”¬–उनले भने, “काँग्रेसको अर्जुनदृष्टि सत्तामा पुगेको छ। देशका बारेमा गम्भीर छैन।” नेता ओलीले आफूहरु हिमाल, पहाड र तराईका समस्या समाधान गर्न लडेको तर पनि आदिवासी जनजाति र मधेसी विरोधीको आरोप लगाएकामा आक्रोश व्यक्त गर्दै त्यसलाई खण्डन गर्नुपर्नेमा जोड दिए। भिडियो सहित



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv