रसुवाको वृद्धिम गाविस–१ फ्याङलुङमा झरेको पहिरो पन्छाउनका लागि व्लाष्टिङ गर्नुपर्ने भएको र त्यसका लागि दुई दिन लाग्ने भएकाले बाटो खुल्न दुई लाग्ने रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले बताए। व्लाष्टिङका लागि गृह र रक्षा मन्त्रालयमा स्विकृतीका लागि पत्र पठाइएको र निर्देशन आएपछि व्लाष्टिङ गरेरे पहिरो पन्छाउने उनले बताए । फ्याङलुङ बाहेक अन्य स्थानमा झरेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । निरन्तर पानी परेसँगै रसुवाको स्याफ्रुको सानोभार्खु, लिङलिङ र टिमुरेमा झरेको पहिरोको कारण राजमार्ग अवरूद्ध भएको हो । सडक अवरूद्ध भएपछि नेपाल आएका चिनिया पर्यटक बिच बाटोमा नै अलपत्र परेका छन् ।
स्याफ्रु–रसुवागढी सडकखण्डको पहिरो पन्छाउन कठिन , ब्लाष्टिङ गर्नुपर्ने भएकोले बाटो अझै केहि दिन नखुल्ने
महेश्वर,लाइटनेपाल संवाददाता

Post a Comment