Latest Updates :

मलेसियामा श्रिमतीकै अगाडी श्रीमानकाे मृत्यु.....


SHARE THIS POST :

सल्यान । रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल–७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ । एक वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई आइतबार राति डब्लु.एसएम.कोसोन फाइभ कम्पनीमा ड्युटीमा खटिएको बेला पेट दुखेपछि अस्पताल लगिएको थियो ।

वलीको उपचारकाक्रममा मृत्यु भएको मृतक वलीकी श्रीमती सन्तु वलीले जानकारी दिनुभयो । वलीको शव मलेसियाकै अस्पतालमा रहेकाले उहाँले शव ल्याउनका लागि सहयोग गरिदन आग्रह गर्नुभएको छ । मृतक वलीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv