Latest Updates :

सन्नीले बनाइन रेकर्ड, यस्तो अवसर पाउने पहिलो बलिउड स्टार


SHARE THIS POST :


पोर्न फिल्म उद्योगको दुनियाँ हुँदै बलिउड प्रवेश गरेकी सन्नीले हालसम्म कुनै पनि बलिउड सुन्दरीले हात नपारेको सफलता हात पारेकी छन्। उनी संसारको सर्वाधिक प्रतिष्ठितमध्ये पर्ने एक फेसन सप्ताह न्यूयोर्क फेसन वीकुमा र्याम्प वाक गर्ने पहिलो बलिउड स्टार बनेकी छन्।
उनी यसै महिना हुने फेसन विकमा हिड्ने छिन्।lइओं ट्विटरबाट सन्नीले आफ्नो यस सफलताको जानकारी दिएकी हुन्। सन्नीले

हिड्ने फेसन विक संसार चार प्रतिष्ठित फेसन सप्ताह अन्तरगत पर्छ। न्यू योर्क फेसन विकसँगै पेरिस, लन्चन र मिलान फेसन विक यसभित्र पर्छन्।
न्यू योर्कमा सन्नीले चर्चित फेसन डिजाइनर अर्चना कोचरको डिजाइनमा आफूलाई प्रस्तुत गर्नेछिन्। सन्नी अघि कुनै पनि बलिउड स्टारले न्यू योर्कमा हुने यस कार्यक्रममा हालसम्म सहभागी भएका छैनन्।

सोमवार, भदौ २०, २०७३ मा प्रकाशित

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv