Latest Updates :

दिदी नभएको बेला चार बर्षीया भाञ्जीको बलात्कार....


SHARE THIS POST :


बैतडीः दार्चुलामा एक चार वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बलात्कारको आरोपमा मामा नाता पर्ने १८ बर्षीया प्रेमसिंह धामी पक्राउ परेका छन् । धौलाकोट ४ घर भएका धामीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए ।

सदरमुकाममा आमासँगै डेरामा बसेकी बालिकालाई धामीले आमा नभएको बेला बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले धामीविरुद्ध दार्चुला जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्धा दर्ता गरेको छ । प्रहरीले धामीमाथि अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv