Latest Updates :

राजतन्त्रले कुनै पनि प्राकृतिक श्रोतसाधन बेचेन जति प्रजातन्त्रको नाममा नेताहरुले बेचे ,नेपाली नागरिकले हेर्ने पर्ने भिडियो - See more at:


SHARE THIS POST :
प्रकाशित मिति: सोमवार, भाद्र २७, २०७३


एस म्यान होइन भन्ने दास म्यान भएर प्रधानमन्त्री भारत जादै | १० बर्षमा माओवादी यूद्धमा नभएको आर्थिक हानि मधेश आन्दोलनको ५  महिनामा भाको छ | संबिधान संसोधन नै गर्नु थियो भन्ने किन जारी गरे यो नेताहरुले ? हिन्दु राष्ट्र र राजतन्त्र नहटाईकन नेपाललाई अस्थिर बनाउनु सकिदैन भने बिदेशीको योजनाबद्ध षडयन्त्र  स्वरूप त्यो सबै हटाइयो र  अन्तिममा  बाँकि रहेको साझा भाषा नेपालीमथि प्रहार गर्यो |

पृथ्वीनारायण शाह बाहेक  यो देशमा सक्रिय राजतन्त्रले शासन  गरेको केवल ३० बर्ष हो त्यो पनि प्रजातन्त्र आए पछि | त्यो अवधिमा राजतन्त्रले कुनै पनि राष्ट्रघात गरेर प्राकृतिक श्रोत साधन बेचेन्न  जति  प्रजातन्त्रको नाममा दलका नेताहरुले बेचे |

प्रो.डा.सुरेन्द्र केसीको आजसम्मको  सबै भन्दा दमदार प्रमाणित र यथार्थपरक अन्तर्वार्ता ,हरेक नेपाली नागरिकले हेर्ने पर्ने अन्तर्वार्ता |

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv